Flavours You'll Fall in Love With

Teej

Tuesday, September 10, 2013 at 12:00 AM to Tuesday, September 10, 2013 at 03:00 AM
हिमालयन बिस्ट्रो



१७३५ सेन्टर स्ट्रीट



बोस्टन, MA ०२१३



बिषय:  चुले निम्तो



स्मरण रहोस , यस बिस्ट्रोले आफ्नो स्थापनाकालदेखिनै बर्समा यक-दुई पटक सुभेच्छुक तथा आफन्त संग भेटघाट गर्ने तथा दुख-सुख बाँड्ने गर्दै अईरहेकोछ । तसर्थ यसै सन्दर्भमा  यस बिस्ट्रोले यस पालिको तीज आफनै स्थानमा तपसिल को समय मा मनाउने भयकोले यहाँहरुको गरिमामय  उपस्थितिकोलागि हार्दिक  अनुरोध गर्दछौ ।

मिति: २०१३/९/९

समय: बेलुकीको ८ बजे बाट बेलुकीको ११ बजे सम्म ।





धन्यबाद





राम धिताल

तथा

हिमालयन बिस्ट्रो परिवार



बिस्तृत जानकारीको लागि तल थिच्नोहोस ।



http://www.himalayanbistro.net/EventDetails.aspx?PublishId=HMB-EV-00005&m=9&y=2013